थुलुङदुधकोशीले सबैभन्दा धेरै नागरिकको उद्धार ग¥यो, नगरपालिका संग तथ्याङ्क छैन ।

सोलुखुम्बु : यहाँका विभिन्न स्थानीय तहले करिब ४ हजार नागरिकको उद्धार गरेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले हालसम्म सबैभन्दा धेरै १ हजार २ सय जनाको उद्धार गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । गत शुक्रबारबाट उद्धार थालेको गाउँपालिकाले ३० वटा सुमो जिप र १४ वटा मिनिबस मार्फत आफ...

सगरमाथा राष्ट्रिय निकुञ्जमानै मारियो छ कस्तुरी !

सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ वटा कस्तुरी मृग मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ६ वटा मृग मृत फेला परेको हाम्रा सहकर्मी खगिन्द्र राज बास्तोलाले जानकारी दिनुभयो । मृत भेटिएका मध्ये १ वटा पोथी, ३ वटा भाले मृग र २ वटाको लिङग पहिचान हुन नसकेको निक...