कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेश १ सरकारले गरेको कामको विवरण

बिराटनगर : प्रदेश १ सरकारले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि विभिन्न संयन्त्र मार्फत काम गरिरहेको जनाएको छ । चैत ११ गते देखी निरन्तरको लक डाउनका कारणले महामारी फैलिन नदिन तथा उच्च सकतर्कताका साथ काम गर्न प्रदेश सरकार कटिबद्ध रहेको प्रदेश सांसद एमव् नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउँनुभयो ।

साथै उहाँले प्रदेश सकारले प्रशंसनिय कार्य गर्दै सबैलाई उच्च मनोबलका साथ यसको विरुद्धमा लड्ने गरि तयारी गरेको समेत दावी गर्नुभयो । उपचारमा खटिने स्वास्थ्य कर्मी देखी स्थानीय सरकार तथा नागरिकको जनजीविकाको बिषयमा समेत प्रदेश सरकार सचेत रहेको उहाँको भनाई छ ।

कामको विवरण :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार