विक्रम संवत्को महत्व र वैज्ञानिकता

काठमाडौं : आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य छन् । ज्योतिष पं. दीप...

वर्ष २०७६ : सकारात्मक थालनीबीच कोरोना त्राससहित बिदाइ

काठमाडौं : मुलुकले समृद्धि र विकासका क्षेत्रमा आधार तयसहित प्रगति आरम्भ गरिरहेका बेला विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासको असरले वर्ष २०७६ को बिदाइ निराशाजनक भएको छ । आर्थिक र सामाजिक क्षेत्रमा समाजवादोन्मुख नीति र कार्यक्रमका साथ सङ्घ, प्रदेश र स्थानीय सरकारले विगतका अनुभव र कमजोरीबाट पाठ सिके...

कोरोनाको कहर : इतिहासमै पहिलोपटक नयाँ वर्षमा सुनसान पोखरा

“माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ”  पोखरा : वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको वरदान हो । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालले डुबुल्की मार्ने फेवातालका साथै यो ठाउँ प्रकृति र संस्कृतिले धनी छ । व...