कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं : कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १ हजार ५ सय ५९ जनाको कोरोना संक्रणको कारण मृत्यु भएको छ । इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन । तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा...

गाउँपालिकालेनै गर्भवती महिलाको उद्धार ग¥यो

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले गर्भवती महिलाको उद्धार गरेको छ । गाउँपालिकाको वडा नम्बर २ की २६ वर्षिया मिङमार डोपा शेर्पाको हेलिकोप्टर मार्फत गाउँपालिका आफैले उद्धार गरेको जनाएको छ । सिम्रिक एयरको हेलिकोप्टर मार्फत शुक्रबार दिउँसो ३ बजे उद्धार गरि काठमान्डौ लगिएको वडा नम्बर २ का वडा अध्यक...