बैदेशिक रोजगारीबाट सोलुखुम्बु आएका तीन जनाको रिपोर्ट नेगेटिभ ।

सोलुखुम्बु : बैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका एक युवकको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । विपि स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उनीहरुको स्वाब प...

दुईदिनदेखी बेपत्ता गाउँपालिकाका कर्मचारी मृत भेटिए

सोलुखुम्बु : पिके क्षेत्र भ्रमणमा गएका खुम्बुपासाङ ल्हामु गाउँपालिकाका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी स्थायी घर भएका करिब २७ बर्षका पुर्णबहादुर खड्का दुई दिन देखी बेपत्ता थिए । आईतबार बिहान देखी खोजतलासमा खटिएको आफन्त टोलिले सोमबार बिहान १० बजे सोलुदुधकुण्ड नगरपालिका व...