थुलुङदुधकोशीद्धारा अति विपन्न सयौ परिवारलाई राहत वितरण

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले आईतबार दुईवटा वडामा राहत वितरण गरेको छ । वडा नम्बर १ नेले र वडा नम्बर ७ देउसाका अति विपन्न परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ७ का ३५ घरधुरी विपन्न, तथा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु बितरण गरेको वडा अध्यक्ष राम स...

रोगबाट बच्नुहोस्, भोकमारीबाट हामी बचाउँछौ : अध्यक्ष राई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना संक्रमण रोकथाममा हालसम्म गरेको कार्य योजनाको बारेमा जिल्ला स्थीत सरोकारवालालाई जानकारी गराएको छ । कोरोना सुरक्षामा गाउँपालिकाले खेलेकोे भुमिका र कार्यको विषयमा जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष असिम राईले १ सय ८० बेडको गाउँपालिकामा क्यारेन्टाइन निमार्ण गरेको बताउँद...

कोभिड–१९ : अमेरिकामा पाँच सय नेपालीमा सक्रमण

वासिङ्टन डिसी : अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् ...