घट्यो सुनको भाउ ,तोलामा ८ सय

काठमाडौं :आज नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि तोलामा ८ सय रुपैयाँले घटेको हो । बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतीतोलामा कारोबार भाउको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार