पशुपतिमा शिवरात्रीकाे राैनाक (फाेटाेफिचर)

काठमाडाैं : काठमाडौंको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार