गायिका आस्था राउतको नेपाल प्रहरीलाई तल्लो स्तरको गाली (भिडियोसहित)

काठमाडौं : गायिका आस्था राउत विवादमा तानिनुभएको छ । उहाँले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको एक भिडियोको कारण विवादमा आउनु भएको हो।

भद्रपुर एअरपोर्टमा एक प्रहरी जवानले चेकजाच गर्ने क्रममा ‘त’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उहाँले भिडियोमा आक्रोस पोख्नुभएको छ । आफु हतारमा रहेको त्यहि पनि चेक गर्न खोजेको भन्दै उहाँले नेपाल प्रहरीका जवानप्रति  कडा आलोचना गर्नुभएको छ ।

भिडियो हाल उहाँको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक संजालमा भाइरल भएको छ । उहाँले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार