पक्राउ परेका सबै चिनियाँ नागरिक चीन फर्काइए

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बुधबार साँझ चीन फर्काइएको छ । अध्यागमन विभागका अनुसार दुईवटा चार्टर फ्लाइटबाट उनीहरूलाई बुधबारसाँझ चीन पठाइएको छ ।

फिर्ता गर्ने क्रममा पहिलो समूहका ४० जनालाई र दोस्रा समूमा ८० चीन पठाइएको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार