यस्तो म्यासेज आयो ? नखोल्नुहोला

काठमाडौं : फेसबुक म्याजेन्जरमा सरप्राइज म्यासेज भनेर आएको छ भने सचेत हुनुहोला । फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज भाइरस हो ।

यस्तो म्यासेज आएको छ भने ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् । तपाईलाई ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज, ओपन दिस’ भनेर म्यासेज आएको छ भने त्यसलाई झुक्कीएर पनि नखोल्न उनीहरुको सुझाव छ ।

यस्तो म्यासेज क्लीक गर्दा प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । यस्तो भाइरसले तपाइको फेसबुकको गोप्य विवरणहरु ह्याकरको पहुँचमा पुग्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार