बिहिवार सार्बजनिक बिदा नहुने

काठमाडौं : बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नहुने भएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार