विमानस्थलमा पर्यटनमन्त्रीको आकस्मिक अनुगमन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश त्रिभुवन विमानस्थलको छड्के अनुगमनमा पुगेका छन् । मन्त्री भट्टराई शुक्रबार साँझ विमानस्थल पुगेका हुन् ।

मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारीअनुसार भइरहेका काम र अन्य कामको अनुगमनका लागि विमानस्थल पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

अहिले अध्यागमनले विमानस्थलमा परिवर्तन गरेको संरचनामा समेत उनले अनुगमन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार