देब क्षेत्रीको “मुटुमा बसेको मान्छे” गीतको भिडियो सार्वजनिक

काठमाडौं : देब क्षेत्रीको “मुटुमा बसेको मान्छे” गीतको भिडियो सार्वजनिक भएको छ । यो गीत प्रतिभा म्युजिकको प्रस्तुतीमा सार्वजनिक भएको हो । यस गीतको शब्द,संगित नबिन गुरुङको रहेको छ भने स्वर टिका पुन. र गुरुङको नै रहेको छ ।

निर्देशक रामचन्द्र बोहोरा ,छयाङकन कृष्ण पाण्डे , सम्पादक रमित ओलीले गरेका छन । यस गीतको भिडियोमा देब क्षेत्री र रेश्मा श्रेष्ठको  अभिनय देख्न सकिन्छ । गीतमा आप्mनो माया गरेको मान्छे साथमा नहुँदाको पिडालाई समिटिएको छ । यस अघि पनि देब क्षेत्रीले धेरै वटामा म्युजिक भिडियो गरिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार