गाँजाखेती नष्ट गर्दै प्रहरी २६ मंसिर २०७६, बिहीबार १५:१३ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, हैदेका स्थानीयवासीले अवैध रूपमा लगाएको गाँजाखेती बुधवार नष्ट गर्दै प्रहरी । जिल्लाको पश्चिमी क्षेत्रमा गरिने गाँजा खेती नष्ट गर्न प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ ।