सोलुखुम्बु : नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा सल्लेरी बजार झकिझकाउ बनेको छ । अधिकांसको घरमा झिलिमिली बत्ती राखिएको छ भने मुख्य बजारमा तोरण समेत टागिएको छ ।
दिउँसो देखिएको सल्लेरी बजार
साँझ पख देखिएको सल्लेरी