जुभिङमा घाँस काट्न गएकी युवतीको लडेर ज्यान गयो ।

सोलुखुम्बु : जिल्लाको खुम्बु पासङ ल्हामु गाउँपालीका १ बुक्सामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मंगलबार अपराहन्न घाँस काट्न जाने क्रममा माप्यदुधकोशी गाउँपालीका १ जुभिङका १९ बर्षिया अरुणा राईको लडेर ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरिक्षक उत्तम कार्कीको कमाण्डमा टोली खटिएको छ । घटनाको विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नारयण प्रसाद चिमरियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार