साल्मेमा फेरी पहिरो खस्यो, दिर्घकालिन समाधानप्रति कसैको ध्यान गएन

सोलुखुम्बु : ओखलढुगां, जन्तरधाप, पत्ताले, फप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा पहिरो खस्दा सवारी आवगमन ठप्प बनेको छ । निरन्तरको बर्षातका कारण शुक्रबार साझँ करिब ५ बजे सिस्नेरीमा लेदो सहितको ढुगां खस्दा सवारी आवगमन ठप्प बनेको प्रहरीले जनाएको छ । सडक माथिबाट २ ओटा ठुला ठुला ढुगां खसेर सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी चन्द्र बहादुर … Continue reading साल्मेमा फेरी पहिरो खस्यो, दिर्घकालिन समाधानप्रति कसैको ध्यान गएन